युगपुरुष"को पदविबाट भरत जङ्गम बिभुषित

"युगपुरुष"को पदविबाट भरत जङ्गम बिभुषित

मोहन भट्टराई,काठमाडौँ। हेटौडामा  आयोजित समारोहमा ओ३म् श्री वातावरण शुद्धिकरण अभियान अग्निहोत्राश्रम्बाट गएको आइतबार फागू पुर्णिमाको अवसरमा युगपुरुष को पदविबाट उहाँलाई विभूषित गरेको छ।

केही समयअघि भारतको बनारसमा आयोजित समारोहमा पनि जगदगुरु ज्ञान सिंहासन महापिठबाट उहाँलाई श्री कोडिमठ सँस्कृत साहित्य पुरस्कारबाट सम्मान प्रदान गरिसकेको थियो।

भ्रष्टाचार विरोधी अभियान्ताका रुपमा नेपालमा मात्र नभई एसिया मै नडराइकन बोली भ्रष्टाचार विरोधी अभियानमा बाघ झैँ गर्जेर बोल्न सक्ने उहाँ मात्रै भएको हुँदा उहाँ भ्रष्टाचार बिरोधी अभियान्ताको युग पुरुष भएकै हुँदा युग पुरुषको उपाधि प्रदान गरेको हो।

पाँच भाषामा लेखिएको उहाँको भ्रष्टचार बिरोधी शास्त्र  अमेरिकाको एक पुस्तकालयमा   रजिष्ट्रिेसन गरिसक्नुभएको छ। 

विकिपिडियामा उहाँलाई "Father of Anticorruption Science" अर्थात भ्रष्टाचारबिरोधी बिज्ञानका पिता भनेर लेखिएको छ।

Download Document